फार्मेसी सहायक (स.तृ.,करार) को अन्तरर्वार्ता सम्बन्धी सूचना ! (सूचना प्रकाशित मिति २०८३।०४।१४, अपरान्ह ५ः३० वजे)

फार्मेसी सहायक (स.तृ.,करार) को अन्तरर्वार्ता सम्बन्धी सूचना ! (सूचना प्रकाशित मिति २०८३।०४।१४, अपरान्ह ५ः३० वजे)

साझा स्वास्थ्य सेवा
(नेपाल सरकारको अधिकांश स्वामित्व रहेको संस्था)
केन्द्रीय कार्यालय ः का.म.न.पा. ७, कुमारी मार्ग, चावहिल, काठमाडौँ । 

फोन नं.–०१–४८२२७६९

फार्मेसी सहायक (स.तृ.,करार) को अन्तरर्वार्ता सम्बन्धी सूचना !
(सूचना प्रकाशित मिति २०८३।०४।१४, अपरान्ह ५ः३० वजे)

यस संस्थाको विभिन्न शाखा अन्तर्गतका फार्मेसीहरुमा फार्मेसी सहायक (स.तृ.करार) केही पदहरु आवश्यकता सम्बन्धी मिति २०८३।०३।३२ गते संस्थाको वेवसाईट र सूचना पाटीमा प्रकाशित विज्ञापन नं. १/०८२।०८३, करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी सूचना अनुसार संस्थामा प्राप्त निवेदन अनुसारका उम्मेदवारहरुको मौखिक परीक्षा (अन्तरर्वार्ता) संस्थाको केन्द्रीय कार्यालयः कुमारी मार्ग, चावहिल, काठमाडौँमा मिति २०८३।०४।१७ गते आईतवारका दिन विहानः १० वजे देखि लिईने भएकोले आवश्यक सक्कल कागजातहरु सहित अन्र्तवार्तामा उपस्थितीको लागि यो सूचना संस्थाको सूचना पाटी र Wesite: www.sajhaswasthyasewa.gov.np मा प्रकाशीत गरिएको छ । 
                                                         

 ..........................
 (किशोर कुमार दाहाल)
  नि.महाप्रबन्धक 
तथा अध्यक्ष, करार पदपूर्ति समिति